Sunday, 06 September 2026
USD/NPR 151.2EUR/NPR 175.6
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 57 Sunday, 06 September 2026
मुख्य समाचार

रसुवा बाढी : नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता

रसुवा बाढी : नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता
स्रोत: Annapurna Post

रसुवा: भाद्र १० गते नेपाल-चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवाको नौकुण्ड गाउँपालिकाका ६२ जना बेपत्ता भएका छन्।नौकुण्डमा प्रत्यक्ष रूपमा बाढीले बस्तीमा ठूलो समस्या नपारेको भए तापनि कामको सिलसिलामा सीमानाका तथा जलविद्युत् आयोजनामा कार्यरत ६२ जना सम्पर्कमा नआएको गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलनले बताए। अधिकांश रसुवागढीस्थित टिमुरे र केरुङतर्फबाट हराएका हुन्

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।